बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते, दुई जनालाई उपचारका लागि लखनउ रिफर
काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आइतबार बिहान आगलागी हुँदा ८ जना मजदुर घाइते भएका छन्। कात्तिक १५ गते बिहान करिब ५:४० बजे कम्पनीभित्र रहेका २५ टन क्षमताका तीनवटा फलाम पगाल्ने भट्टीमा अचानक विद्युत् सर्ट सर्किट भई आगलागी भएको हो। दुर्घटनामा बाँकेका ५ जना र भारत बहराइचका ३ जना मजदुर घाइते भएका […]

