राष्ट्र बैंकले १ हजारको नयाँ नोट आजदेखि चलनमा ल्यायो, के -के गरियो परिवर्तन ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १ हजारको नयाँ नोट बिहीबारदेखि प्रचलनमा ल्याएको छ । बिहीबार देखि प्रचलनमा ल्याएको १ हजार दरको नयाँ नोट अब बजारमा  देख्न सकिन्छ । नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया १००० रुपैया एक हजार तुरुन्त पाइने छ।” […]

डोल्पामा सीता एयर दुर्घटना

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि […]

३२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ३ हजार  २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ थियो  । यता चाँदी पनि १६५ रुपैयाँले घटेको छ । यस […]

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भई सभापतिसहित कार्यसमिति निर्वाचित भएको नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए । मण्डनदेउपुर नगरपालिकामा रामहरि […]

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले विहीबार २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ३२  दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ। उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले यही २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण वाढिका कारण दशैको सीजनलाई ध्यानमा राखि सयौको […]

संयुक्त राष्ट्रसङ्घमा नेपालद्वारा ५ अर्ब डलरको क्षतिको विवरण पेस गर्दै तत्काल जलवायु वित्त परिचालन गर्न आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘जलवायु कार्य र न्यायोचित रूपान्तरण’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु प्रतिबद्धताहरूलाई अविलम्ब कार्यान्वयनमा लैजान जोडदार अपिल गरेका  छन्। नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ का रूपमा चित्रण गर्दै मन्त्री खनालले उक्त विपद्का कारण देशको कुल गार्हस्थ्य उत्पादनको करिब १५ प्रतिशत […]

राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन

काठमाडौं । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनः संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक […]

काठमाडौंमा नेपाल युवा उद्यमशीलता सम्मेलन हुँदै, एआई र रोजगारीमा केन्द्रित हुने

काठमाडौं ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । ‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ मुख्य नाराका साथ आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), युवा उद्यमशीलता र रोजगारीका […]

सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको सेयरमूल्य समायोजन

काठमाडौं । बोनस सेयर वितरणपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले अघिल्लो कारोबार दिनको मूल्यका आधारमा समायोजित मूल्य निर्धारण गरेको हो। सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ४११ […]