भोटेकोशी बाढीको एक महिना : ६ वटा जलविद्युत आयोजनामध्ये कुनैमा मावनीय अवशेषको खोजी, कुनैमा भौतिक संरचना व्यवस्थापन

काठमाडौं । रसुवा भोटेकाशी बाढी आएको बिहीबार ३० दिन भइसक्दा पनि सरकारले जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । बाढीबाट प्रभावित ६ वटा जलविद्युत मध्ये ५ वटामा खोज तथा उद्धार कार्यालाई निरन्तरता दिएको छ भने १ वटा जलविद्युत आयोजनामा भने खोज तथा उद्धार कार्य बन्द गरेको छ र भौतिक संरचनाको व्यवस्थपान समेतको […]

भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो महिना भदौ २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र संख्या दुवै बढेको जनाएको  छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौ मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम २५ करोड १० लाख र सङ्ख्या २६ हजारभन्दा माथिले बढेको पाइएको हो। विवरण […]

‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म ‘यामाहा ब्लु फेस्टः नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’ आयोजना गरेको छ । यस मेलाको मुख्य आकर्षणका रूपमा असोज ७ गते यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । हालै […]

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

काठमाडौं । पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गरेका छन् । तारारले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि […]

बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट पार

काठमाडौं । बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विभिन्न भू भागमा प्रवेश गरेको छ । मौसम विभागका अनुसार बङ्गालको खाडीको असरस्वरुप हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। विभागका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको […]

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको होः कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा सम्बोधन गर्दै मन्त्री गौतमले […]

रेयर माल्ट किन महत्वपूर्ण छ?

काठमाडौं । उत्पत्तिको इतिहास, आफ्नै चरित्र र दुर्लभतालाई केन्द्रमा राख्ने व्हिस्कीको एउटा परम्पराले अहिले त्यस्ता नयाँ पुस्ताका पेयप्रेमीको ध्यान तानिरहेको छ, जो आफ्नो गिलासमा आखिर के छ भन्ने कुरा अझ गहिरिएर बुझ्न चाहन्छन्। सुरुवातमा अतिरिक्त स्टकको व्यवस्थापन गर्ने एउटा व्यावहारिक निर्णयबाट जन्मिएको यो परम्पराले उपभोक्तालाई लेबलमा मात्र सीमित नरही अर्को महत्वपूर्ण प्रश्न सोध्न सिकायो—यो गिलासमा […]

सिनर्जी पावरको १२ लाख बढी बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको १२ लाख बढी बानेस शेयर नेप्सेमा सूचीकृत भएको छ । सिनर्जीको १२ लाख ९ हजार ८६२ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले शेयरधनीहरुलाई वितरण गरेको मध्ये १० प्रतिशत बोनश सेयर नेप्सेमा सूचीकृत गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको […]

दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ  पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा  २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ रहेको व्यापार घाटा चालु आवको साउन र भदौमा ह्वात्तै बढेको हो। यसपटकको वैदेशिक व्यापारमा आयात र निर्यात […]

डोल्पामा दुर्घटनाग्रस्त सीता एयरको विमान ३६ वर्ष पुरानो

काठमाडौं । आज दुर्घटना भएको सीता एयरको ‘९एन-एजेएच’ दर्ता नम्बरको विमान करिब ३६ वर्ष पुरानो रहेको छ। सन् १९९० नोभेम्बरमा उत्पादक कम्पनीबाट परीक्षण उडान सम्पन्न भएलगत्तै सोही वर्ष यो विमान फ्रान्सेली पोलिनेसियाको ‘एयर मुरिया’ ले ‘एफ-ओएचएए’ दर्ता नम्बरमा पहिलोपटक व्यावसायिक सेवामा ल्याएको ‘प्लेनस्पोटर्स’को तथ्याङ्कमा उल्लेख छ। लामो समय एयर मुरियामा उडान भरेपछि सन् २००६ मा […]