धितोपत्र बोर्डद्धारा सेयर बजारमा ‘अन्तरदिवसीय कारोबार’ को तयारी, अवधारणापत्र सार्वजनिक गर्दै माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘अन्तरदिवसीय कारोबार’को तयारी गरेको छ । बोर्डले सेयर बजारमा अन्तरदिवसीय कारोबार गर्ने उद्देश्यले अवधारण पत्र तयार गरी सार्वजनिक गरेको छ । साथै सुझाव समेत माग गरेको छ । बिहीबार बोर्डले अवधारण पत्र सार्वजनिक गर्दै लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको […]

