एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको ४७ हजार कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि कात्तिक १० गते समाप्त हुने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर […]

कृष्णभीरसहित पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । प्रहरीका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ […]

नेपाल डिपि लिमिटेडको ११ औँ साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

काठमाडौं । नेपाल डिपि लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३० गतेका लागि ११ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, भाटभटेनी, नक्सालमा दिउसो साढे ३ बजेदेखि सुरु हुने छ । सभाले अध्यक्षको मन्तव्य तथा संचालक समितिको ११ औँ […]

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिकाको नाममा रहेको ६० हजार कित्ता सेयर बिक्रीमा रोखको हो । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक समूहको सेयर खरिद बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था अनुसार उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुका लागि […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टेमन्ट मेगा बैंक लिमिटेडलले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रा. लि. का सेयरधनी किरण मान शेरचनको नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर बैंकका हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने […]

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो (यःसिं) ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र […]

दुई महिनमा साढे ६ अर्ब भन्द बढीको ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा विद्युतीय सवारी साधन (कार, जीप र भ्यान) को आयातमा व्यापक उछाल आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा कुल २ हजार ८३४ वटा ईभी नेपाल भित्रिएका छन्, जसका लागि  ६ अर्ब ७० करोड रुपैैयाँ बाहिरिएको छ भने सरकारले  ४ अर्ब […]

एसियन गेम्स : पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि ओमान र हङकङबीचको खेल अहिले भइरहेको छ । नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार […]

धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । अविरल वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो । आज बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि गाडी चलेका छैनन् । पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर वर्षाका […]

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहेको बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताए । नेपालमा विपद्‌का कारण १४ सय बढी ज्यान गुमाएको सन्दर्भ उल्लेख गर्दै हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्‍याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए […]