हुलाक बचत बैंकको नासु र हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ३५ लाख भाग लाएको आरोप
काठमाडौं । हुलाक बचत बैंकको रकम अभिलेख नगरी बाँडचुड गर्ने जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू […]

