राष्ट्र बैंकको निर्देशन – वाणिज्य, विकास र फाइनान्सले विभिन्न क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई न्यूनतम कर्जा प्रवाह गर्न एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.सत्येन्द्र तिमिल्सिनाका अनुसार राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै न्यूनतम कर्जा प्रवाह गर्न एकीकृत निर्देशन दिएको हो । राष्ट्र बैंकले कर्जा […]

