अमेरिकी डलरको भाउ घट्यो, युरो, पाउन्ड र अस्ट्रेलियन डलरको बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरो, बेलायती पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी […]

