उच्च अंकले नेप्से सँगै २ अर्ब बढीले घट्यो कारोबार रकम
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेर ४७२.६४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.३१ अंकले र सेन्सेटिभ इन्डेक्स १.८४ अंकले घटेको हो । आइतबार […]

