वाडा अटो शो, पोखरामा लक्ष्मी ग्रुपका विशेष अफरहरू
पोखरा । Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले WADA अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ। चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान […]

