डीपल S05 र नामी भिगो एकसाथ सार्वजनिक: नेपालगञ्जलाई विद्युतीय गतिशीलतामा अघि बढाउँदै एमएडब्लू वृद्धि
नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल S05 र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ । यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको […]

