नाडामा यामाहा एक्सएसआर १५५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

काठमाडौं । नेपालमा यामाहा दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ लाई १८औं नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ भन्ने अभियान सन्देश र ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको एक्सएसआर १५५ […]

एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल हालै कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका छन्। यस्तो दुःख र कठिनाइको समयमा MAW Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,११,००,००० (एक करोड एघार लाख रुपैयाँ) […]

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख नगद सहयोग

काठमाडौं । बिनासकारी बाढी पश्चात ‍उद्दार राहत र पुनर्नुर्माणको लागि बाढी प्रभावित क्षेत्रमा सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कम्पनीले आर्थिक योगदान सहित  प्रत्यक्ष राहतसमेत परिचालन गरेको जनाएको छ  । सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ […]

नाडा अटो शो २०२६ मा बीवाइडीका तीन नयाँ गाडी सार्वजनिक, एटो टु, सिलायन सेभेन र शार्क ६ प्रदर्शन

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले जारी ‘नाडा अटो शो २०२६’ मा तीन नयाँ गाडीहरू एटो टु, सिलायन सेभेन र शार्क ६ सार्वजनिक तथा प्रदर्शन गरेको छ। कम्पनीले नेपालमा सर्वाधिक रुचाइएको एसयूभी बीवाइडी एटो टुको सनरुफसहितको ‘सुपेरियर भेरियन्ट’ ५१ लाख ९९ हजार रुपैयाँमा बिक्री सुरु गरेको छ  यसअघिको इसेन्सियल भेरियन्ट ४५ लाख […]

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा, भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि उद्दार राहत र पुर्स्थापनाको को लागि सहयोग गर्न रु. ७०,००,००० (सत्तरी लाख रुपैयाँ) सहयोग प्रदान गर्ने भएको छ । कम्पनीले घोषणा गरेको उक्त रकम मध्य […]

बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपालको लाउ बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ । बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र साइमेक्सले […]

Sales of the New Nammi Box E2 Begin, Starting at NPR 29.99 Lakh

काठमाडौं । Bookings and sales now open for two variants with special NADA pricingKathmandu, 26 August: MAW Vriddhi Motors, the authorised distributor of Dongfeng Nammi EVs in Nepal, has announced the opening of bookings and sales for the new Nammi Box E2 during the NADA Auto Show 2026. The new Nammi Box E2 is available […]

नयाँ नामी बक्स ई२ को बिक्री सुरु, नाडा विशेष मूल्य २९.९९ लाखदेखि

काठमाडौं ।  नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। नयाँ नामी बक्स ई२ दुई भेरियन्ट-बक्स ई२ ३३० र बक्स ई२ ४३०-मा उपलब्ध छ। नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य रु. २९.९९ लाखमा […]

स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

काठमाडौं । जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन् । खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न पुगेका अवलोकनकर्ताहरुले स्काईवेलको स्टलमा पुगेर यसका विशेषताबारे चासो देखाउन थालेका हुन् । अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा सार्वजनिक भएको यो ईभी नै अटो शोमा राखिएका गाडीमध्ये सबैभन्दा लामो […]

रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ। महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध […]