नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै

काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो । यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन […]

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु

काठमाडौं । काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, […]

यो महिना नेपालले गाडी हेर्दै बितायो,अर्को हप्ता, गाडी किनेपछि आउने सबै कुरा हेर्न पाइनेछ : सुरेन्द्रकुमार उप्रेती

काठमाडौं । यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता, गाडी किनेपछि आउने सबै कुरा हेर्न पाइनेछ । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टल सहित सञ्चालन हुनेछ । यसमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे […]

नेपालमा मिलिटरी ‘ग्रीन रङ’मा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’

काठमाडौं । नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले गोर्खा रेजिमेन्टको  पहिचानलाई जोडेर क्लासिक ३५० को विशेष ‘गोर्खा एडिसन’ ५ लाख ९९ हजार रुपैयाँ सुरुआती मूल्यमा सार्वजनिक  गरेको छ। भारतमा मंगलबार सार्वजनिक भएको यस विशेष संस्करणको सबैभन्दा रोचक पक्ष यसको रङ संयोजन हो, जहाँ भारतीय बजारका लागि यो मोटरसाइकल सिल्भर रङमा ल्याइएको छ भने […]

विश्वकै सबैभन्दा ठूलो ब्याट्री-इलेक्ट्रिक विमानले मात्र ५ डलर बराबरको बिजुली प्रयोग गरी २७ मिनेट उडान भर्यो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री-इलेक्ट्रिक विमानले मात्र ५ डलर बराबरको बिजुली प्रयोग गरी आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ। ‘हार्ट एरोस्पेस’ (Heart Aerospace) को २५,००० पाउन्ड तौल भएको X1 डेमोन्स्ट्रेटर विमानले २७ मिनेट उडेर मेगावाट-स्तरको इलेक्ट्रिक प्रोपल्सन प्रणालीको पहिलो हवाइ परीक्षण पूरा गरेको हो। न्युयोर्कस्थित प्लाट्सबर्ग इन्टरनेसनल एयरपोर्टबाट २७ मिनेट उडान भरेको X1 […]

ईभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले […]

‘५० वर्षको नाडा अटो शो ०२६’ सवारी साधान खरिद बिक्रीमात्र होइन उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश हो

नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ। यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने […]

नाडा अटो शो मा सार्वजनिक हुँदै टाटाको नयाँ ईभी ‘सिरिया’

काठमाडौं । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ। लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो  (NADA Auto Show 2026) मा आधिकारिक रूपमा […]

राठी ट्रेडिङ कम्पनीले सर्भिस सेन्टर र ४८० किलोवाट क्षमताको चार्जिङ नेटवर्क सञ्चालनमा

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रा.लि. ले अत्याधुनिक सर्भिस सेन्टरका साथै चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ । कम्पनीले भक्तपुरको मनोहरास्थित राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमका बिच बुधबार शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर मिस्टर […]

३५ लाख ९९ हजारमा नामी भिगो ई२ प्लस सार्वजनिक

काठमाडौं । नामी भिगो ई२ प्लस नेपालमा सार्वजनिक भएको छ। डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले किफायती मूल्यमा नयाँ विद्युतीय एसयूभी नामी भिगो ई२ प्लस सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको भिगो ई२ प्लसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार उक्त मूल्य नाडा अटो शो अवधिका लागि मात्र […]