आज ‘मेरोअटो अटोमोटिभ कनक्लेभ २०८२’ आयोजना हुदैँ
काठमाडौं । अटोमोटिभ्स प्रालिले दोस्रो संस्करणको अटोमोटिभ कनक्लेभ होटल आयोजना गर्दै छ । अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल क्षेत्रको समग्र पक्ष बारे सरोकारवालाहरू बीच बृहत् छलफल गराउने उद्देश्य कनक्लेभको आयोजना गरेको जानकारी दिए । उनका अनुसार कनक्लेभमा ‘नेपालको अटो सेक्टर आउटलुक : बैंकिङ लगानी र नियामकको भूमिका’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ […]

