नाडा अटो शो २०२५ मा प्रधानमन्त्री केपी शर्मा ओली द्वारा नेपालकै पहिलो फ्लाइङ कार Deepal eVTOL को उद्घाटन
काठमाडौं । आजबाट सुरु भएको नाडा अटो शो २०२५ मा पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शनमा राखीएको छ । नाडा अटो शो २०२५ मा बिगतमा जस्तै नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक भएका छन् । फ्लाइङ कार डीपल eVTOL को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल […]

