बतास एमएडब्ल्यू कमर्सियललाई भोल्भो आइसरको उपाधि
काठमाडौं । ‘सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया’ पुरस्कारबाट बतास एमएडब्ल्यू कमर्सियल भेहिकल सम्मानित भएको छ । १६ जुलाईदेखि २० जुलाईसम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (भीईसीई)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित ‘सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया’ पुरस्कारबाट सो कम्पनी सम्मानित भएको हो । यो पुरस्कार भीईसीईका एम्डी तथा सीईओ विनोद अग्रवालले प्रदान गरेका थिए । हेमन्त पुराणिक […]

