Škoda’s 130-Year European Engineering Legacy

Kathmandu, Nepal – 2nd February, 2026 – With a legacy spanning over 130 years, Škoda Auto brings to Nepal a rich heritage of European engineering built on precision, safety, and intelligent design. Founded in 1895 in Europe, Škoda today operates in more than 100 global markets and is recognised worldwide for delivering dependable, high-quality vehicles […]

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

काठमाडौं ।  १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइनमा आधारित युरोपेली इन्जिनियरिङको समृद्ध विरासत ल्याएको छ। सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ र उन्नत इन्जिनियरिङलाई दैनिक उपयोगितासँग सन्तुलन गर्ने भरपर्दा, उच्च गुणस्तरीय सवारीसाधनका लागि विश्वभर परिचित छ। उत्कृष्टताप्रतिको प्रतिबद्धताका कारण […]

हुन्डाई नेपालद्वारा क्रेटा EV ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन BMS अपडेटको घोषणा

काठमाडौं । हुन्डाई नेपालले सबै क्रेटा EV ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ। यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ। अपडेटपछि ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने कम्पनीले बताएको छ  । नयाँ […]

Hyundai Nepal Announces BMS Update for Creta EV Customers with Improved Driving Range

Kathmandu. Hyundai Nepal has invited all Creta EV customers to visit their nearest authorized service station for a new software update. This latest update includes optimization of the Battery Management System (BMS), specially calibrated for Nepali driving and road conditions. Following the update, customers can experience an improved driving range of approximately 15 to 25 […]

जगदम्बा मोटर्सले ल्यायो “TVS संग सुनको सगुन” विशेष अफर

काठमाडौं । जगदम्बा मोटर्स प्रा। लि।, नेपालमा TVS मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपको सहायक कम्पनी, ले आफ्नो नयाँ राष्ट्रव्यापी ग्राहक योजना “TVS संग सुनको सगुन” विशेष अफर सार्वजनिक गरेको छ। यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै, ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको कम्पनीले उल्लेख […]

धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प, १७५ भन्दा बढी सवारीसाधन सहभागी

काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रा. लि. ले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ। २५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रा. लि. मा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो। क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको […]

२०८२ यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

काठमाडौं । एमएडब्लू राइड्स प्रा। लि। अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको सगर्व घोषणा गर्दछ। केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाउँदै लगेको छ, जसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुनेछ। यामाहा रेजेडआर 125-FI हाइब्रिडले […]

१२ अर्ब ६ करोडको विद्युतीय सवारी आयात

काठमाडौं । एक महिनमा १ हजार २७३ वटा विद्युतीय सवारी  (ईभी कार, जीप, भ्यान) आयात भएको हो । आर्थिक वर्ष २०८२\८३ पुससम्म कुल ५ हजार ७१ वटा विद्युतीय सवारी आयात भएको छ । भन्सार विभाग अनुसार नेपालमा हाल ५० किलोवाट देखि ३०० सम्मको विद्युतीय सवारी साधान आयात हुने गरेको छ । चालु आवको मंसिर महिनामा […]

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड G7 को ऐतिहासिक माइलस्टोन

काठमाडौं । फोटोन टुनल्यान्ड G7 विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा निरन्तर स्थापित हुँदै आएको छ, र यसको युरोपेली उपलब्धि आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड G7 ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको थियो। सबैभन्दा उल्लेखनीय उपलब्धिमध्ये इटालीमा ४०० युनिटको अर्डर प्राप्त गर्नु यसको एक […]

स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?

काठमाडौं । स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण गरिएको छ। यस परीक्षणले ग्राहकहरूलाई ARAI-प्रमाणित तथ्यांकमा उल्लेख गरिएको भन्दा सडकमा चलाउँदा इन्धन दक्षतामा कस्तो फरक देखिन्छ भन्ने स्पष्ट चित्र दिन्छ। १.०–लिटर टर्बो पेट्रोल इञ्जिन र म्यानुअल गियरबक्ससहित आएको किलाकको ARAI–प्रमाणित माइलेज १९.६८ किलोमिटर प्रतिलिटर हो। तर वास्तविक ट्राफिक र सडक अवस्था भिन्न हुने […]