अभिनेत्री वर्षा राउत आयोन भीको ब्रान्ड एन्डोर्सर नियुक्त

काठमाडौं । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले, नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई “एक्स्ट्राओर्डिनरी आयोन भी” को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै, उक्त गाडी हस्तान्तरण गरेको छ। नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब आयोन भी परिवारको हिस्सा बन्न पुगेकी छन्। […]

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१% ले बढ्दा शेयर मूल्यमा ३% ले वृद्धि

काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१% नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ। यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केही मध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीहरूको श्रेणीमा उभ्याएको छ। कम्पनीको बिक्री रेभेन्यू पनि […]

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

काठमाडौं । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्शाउँछ । […]

हुन्डाई इलेक्ट्रिक सवारी साधनमा प्रि-बजेट अफर

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ। यो अफर जेठ ५ देखि १४ गतेसम्म लागू हुनेछ। अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आईओएनआईक्यू ५ र क्रेटा ईभीमा लागू गरिएको कम्पनीले जनाएको छ। यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजनाअन्तर्गत […]

टिभीएसले ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला गर्ने

काठमाडौं । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’  गर्ने  भएको छ  । कम्पनीका अनुसार  मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रदशनी स्थलमा आयोजना  हुनेछ  ।  मेलामा ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरहरूको सट्टापट्टा  गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सक्ने कम्पनीले जनाएको छ । […]

ग्राहकको माग बढेपछि टाटी ईभी प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५) सम्म बढाएको छ। यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँदै छन्। यस […]

३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’

मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ । यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो […]

२०२४ मा नाफामा फर्कियो ह्वावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

काठमाडौं । ह्वावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ। कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि […]

बुटवल–भैरहवामा हुन्डाईद्वारा क्रेटा इभी सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम मणिग्राममा सम्पन्न गरेको छ  । सिद्धिविनायक मोटोकर्प प्रालि बुटवल र जगत् मोटर्स प्रालि भैरहवाको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३० भन्दा बढी क्रेटा इभी युनिटको बुकिङ भएको र १० युनिटको हस्तान्तरण गरिएको जगत् मोटर्स प्रालिका सञ्चालक रिश्चल […]

टेस्ला चार्जिङमा जापानको सम्भावित अनुदान

काठमाडौं । जापान र संयुक्त राज्य अमेरिकाबीच भइरहेको भन्सार सम्बन्धी छलफलको क्रममा जापानले टेस्ला कम्पनीका विद्युत् सवारी साधन चार्ज गर्ने स्थानहरू निर्माणका लागि अनुदान दिन सक्ने सङ्केत गरेको छ । जापानी समाचार संस्था टिबीएसले दिएको जानकारी अनुसार अमेरिकाका व्यापार प्रतिनिधि जेमिसन ग्रियरले जापानको हालको अनुदान नीतिप्रति चिन्ता व्यक्त गर्दै टेस्लाको चार्ज गर्ने सञ्जाललाई पनि अनुदानमा […]