कोशी प्रदेशमा होण्डा गाडीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले होण्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरि कोशी प्रदेशको विराटनगर, धरान इटहरी, दमक, बिर्तामोड लगायत सहरहरुलाई लक्षित गरि ३ दिनको कार्यक्रम विराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्रि सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न गरेको छ । जसमा कम्पनिले लेबर […]

