रिड्डारा पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा भ्ख्यखिभ तय ‘EVolve to RIDDARA Xchange’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित EV पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न […]

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टनल्याण्ड जी७

काठमाडौं ।फोटोन टनल्याण्ड जी७ नेपाली बजारमा आउने भएको छ । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रियस्तरको टनल्याण्ड जी७ नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी हो। यसले नेपालको विभिन्न भूभागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक […]

चीनमा हुवावेको आईटो एम८ लार्ज क्रसओभरले १ लाख अर्डर पायो

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आईटो एम८ ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ। यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ। आईटो  ब्रान्ड […]

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (ओएसएच) सम्बन्धी तालिम सम्पन्न गरेको छ । उक्त तालिम ललितपुरमा वैशाख २४ र २५ गते आयोजना भएको थियो । तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो । […]

बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ । उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल […]

नाइमा मोबिलिटी एक्सपो २०२५ साउन २१ देखि सुरु हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा अटो शो आयोजना गर्ने भएको छ । नाइमाले सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेटने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी नेपाल मोबिलिटी एक्सपो २०२५ आयोजना गर्न गइरहेको बताएको छ। उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता […]

साइमेक्स इंकद्वारा देशभर एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी रुप्मा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । आगामी मे ७ देखि १० अर्थात बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने […]

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध

काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ। जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ। यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्। नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो […]

पहिलो गाडीको उत्कृष्ट रोजाइमा ‘नामी’ आधुनिकता र सुलभतामा भरिएको भरोसा

काठमाडौं । पहिलो गाडी खरिद गर्नु कुनै पनि व्यक्तिको जीवनको एक महत्वपूर्ण निर्णय हो। यो केवल यात्राको माध्यम मात्रै नभई जीवनशैली, आवश्यक सुविधा र बजेटअनुसारको मिलन बिन्दु पनि हो। यस्तै निर्णयमा ‘नामी’ ब्रान्डको विद्युतीय गाडीले नयाँ ग्राहकहरूका लागि बुद्धिमत्तापूर्ण र व्यवहारिक विकल्पको रूपमा आफूलाई स्थापित गरिरहेको छ। नामी गाडीले आधुनिक डिजाइन र किफायती मूल्यको उत्कृष्ट […]

एमआरपी बिना स्पेयर पार्ट्स बिक्री गर्ने टोयोटाका आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स वाणिज्य विभागको कारबाहीमा

काठमाडौं । नेपालमा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। विभागका सूचना अधिकारी जगदीश अर्यालका अनुसार कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्री गरिने केही स्पेयर पार्ट्समा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको पाइएपछि कारबाही गरिएको हो। “सर्भिस सेन्टरमा अनुगमन गर्दा केही स्पेयर पार्ट्समा […]