टाटा पन्च इभी खरिदमा विशेष योजनाः ७० प्रतिशत रिसेल ग्यारेन्टीको सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभी मा निकै आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ। कम्पनिका अनुसार पन्च.इभी खरिद […]

फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी

काठमाडौं । फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ। “ड्राइभ टु ग्रेट” भन्ने आफ्नो ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ लाई प्रभावशाली उपलब्धिसहित समापन गरेको छ, जसले यसको स्केल, विश्वास र दीर्घकालीन नेतृत्वलाई स्पष्ट रूपमा झल्काउँछ। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा निरन्तर वृद्धि हासिल गर्दै फोटोन विश्वका भरपर्दा कमर्शियल भेहिकल उत्पादकमध्ये […]

वाडा अटो शो चैत्र ११ देखि पोखरा लेकसाइडमा हुँदै

काठमाडौं । पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा वाडा अटो शो २०२६ […]

स्थानीय तहले सर्वोच्चको अन्तरिम आदेश अवज्ञा गरे मानहानी मुद्दा हाल्ने चेतावनी

काठमाडौं ।  सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त […]

ह्युन्डाई नेपालद्वारा फिफा विश्वकप २०२६™ टेस्ट ड्राइभ अभियानको सुरुवात

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६™ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई x फिफा विश्वकप २०२६™ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ। यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा […]

अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

न्यूयोर्क । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ। यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो। उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि तथा आपूर्ति शृंखलामा आएको […]

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नंया टाटाको गाडी साट्न सकिने

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, फाल्गुन १ गते  देखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ । यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले […]

फोटोन धनगढीमा: क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार

काठमाडौं ।  फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै “Strengthening Customer Trust Through Direct Engagement” भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको थियो। यस ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फर्स्ट’ दृष्टिकोणलाई […]

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

काठमाडौं ।  फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले माघ २५ गते बिरगंजस्थित आफ्नो आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रा. लि. मा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ। ग्राहकहरूसँग अर्थपूर्ण अन्तरक्रियामार्फत फोटोन भेहिकलको ग्राहक-केन्द्रित दर्शनलाई अझ […]

अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ। ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीले यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन […]