टप गियरले सार्वजनिक गर्‍यो शीर्ष २० इलेक्ट्रिक कार : नेपालमै उपलब्ध एमजी४ छैठौँ स्थानमा

काठमाडौं । अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले बढी रुचाइएका शीर्ष २० इलेक्ट्रिक कारहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा रेनो ५ परेको छ । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा क्रमशः हुन्डाई आयोनिक ५ एन र रोल्स रोयस स्पेक्टर परेका छन् । त्यसैगरी चौथो, पाँचौ र छैटौं नम्बरमा क्रमशः पोर्स्चे टेक्यान, टेस्ला […]

“डबल या तेब्बर बबाल!” डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर

काठमाडौं । नेपालका लागि भेस्पा-एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लिले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त […]

बजाज प्रिमियर लिग (बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल)’ सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । […]

बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनद्वारा नयाँ ग्लोबल ईभी टप–स्पिड रेकर्ड कायम

काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो । याङवाङको सबैभन्दा नयाँ मोडल यु ९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र […]

व्यापक विरोधका “बावजुद” इम्बोस्ट नम्बर जडान गर्दै सरकार

काठमाडौं । सरकारले असोज २ गतेबाट सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ट नम्बर  जडान गर्ने भएको छ । साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेतको उपस्थितिमा मन्त्रालयमा भएको छलफलले प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोरड नम्बर प्लेट […]

होन्डाको दशैं योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ। “यो दशैं Best Value रोज्नुहोस्“ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म नेपाल […]

चीनको अटोमोबाइल कम्पनी अक्वेल नेपालमा,आधिकारिक बिक्रेता बन्यो ईभी गो

काठमाडौं । चीनको  अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रीएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल भित्रीएको  हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको ईभी गो […]

नाडा अटो शो २०२५ मा पाचौं दिनसम्ममा १ लाख ५० हजार सहभागी

काठमाडौं । यो बर्षको नाडा अटो शो २०२५ को पाँचौ दिन सम्ममा १,४९,८८१ दर्शकले अवलोकन गरेका छन् । यो अटो शो मा आउने नागरिककको संख्या हेर्दा आम जनता नविन प्रविधिहरु र अटो शो प्रति धेरै चासो र जिज्ञाशा बढेको देखिन्छ । नाडा अटो शो को आज पाँचौ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले प्रदर्शनीको […]

बेस्ट अफर सहित बिरगञ्जमा सञ्चालित टाटा ईभी अटो शो आज सकिदै

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा बिरगञ्जमा सञ्चालित  टाटा ईभी अटो शो आजबाट सकिदैछ । अगस्ट २२ मा सुरु भएको यो सो  आज अगस्ट २४ सम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुनेछ ।  यो अटो शो आज बेलुका ६ बजेसम्म खुल्ला रहनेछ। अटो शोमा टाटा […]

नाडा अटो शोः कुन बैंकबाट फाइनान्सिङ गर्दा लाभ

काठमाडौं। प्रत्येक वर्ष चाडपर्व नजिकिँदै जाँदा देशभर विभिन्न प्रदर्शनीहरू आयोजना हुने परम्परा छ। यस अवधिमा नेपाली बजारमा नयाँ–नयाँ सामान भित्रिने र किनबेचमा चहलपहल बढ्ने गर्छ। खाद्यान्नदेखि लत्ता–कपडा, गरगहना, सवारी साधनसम्मको कारोबार उल्लेख्य हुने हुँदा कम्पनीहरूले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने अवसरका रूपमा नाडा अटो शोलाई प्रयोग गर्दै आएका छन्। सवारी साधनको महाकुम्भ नाडा अटो शो […]