नेपाल बैंकर्स संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा कोइराला निर्वाचित
काठमाडौं ।नेपाल बैंकर्स संघले आफ्नो ३८औं वार्षिक साधारणसभा विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालका मुख्य गतिविधिहरू प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको प्रगति र सुधारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा उत्कृष्ट रहेको र यसमा नेपाल राष्ट्र बैंकले खेलेको […]

