हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीमा पनि सम्पत्ति शुद्धिकरणको व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीमा पनि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरिएकाे जानकारी दिएकाे छ । कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी […]

