नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

दोहा । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका […]

गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई(कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्योर एसीएस सेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् । उक्त सेवा […]

कुमारी बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा माघ २१ गते सोमबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आब २०८०/८१ असार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आब २०८१/८२ को […]

जीवन विकास लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दे सो अवधिमा २० करोड ५४ लाख खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७७ लाख खुद […]

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको यो शेयरमा बित्तिय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक बिध्यमान संस्थापक शेयर  धनीले  शेयर खरिदका लागि ३५  दिन  भित्र  आवेदन  दिनु पर्नेछ । खरिद कर्ताले […]

गरिमा विकास वैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । गरिमा विकास  बैंकको संस्थापक समूहको २ लाख ६६हजार ४४.५२ कित्ता शेयर बिक्रीमा रहेको छ । हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ । इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारण सभा आव्हान, यस्तो छ एजेण्डा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३८ औँ वार्षिक साधारणसभा फागुन १५ मा  प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बोलाएको छ   ।  सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले वार्षिक साधारणसभा को मिति तय गरको हो । सभाले सभाको प्रस्तावको रुपमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक […]

लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषको, प्रयोग कसरी गर्ने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले  २०८१पुष २३  मा जारी गरेको ‘लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ ́ मा लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूको हितमा खर्च गर्नेगरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्ने व्यवस्था गरेको छ  ।  राष्ट्र बैङ्कका अनुसार संस्थाले उक्त कोष सञ्चालनको लागि कार्यविधि तयार गर्नुपर्दछ र उक्त कोषको रकम सम्पूर्ण ऋणीहरूको व्यवसाय सञ्चालन सीप […]

बैंकहरू कर्जा प्रवाह गर्ने संस्था मात्र होइनन्,व्यवसायलाई चलायमान राख्ने अभिभावक पनि हुन – गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरू केवल कर्जा प्रवाह गर्ने संस्था मात्र होइनन्, व्यवसायलाई चलायमान राख्ने अभिभावक पनि  भएको बताएका छन् । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)द्वारा नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रममा काठमाण्डौमा योजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । उनले ’व्यवसायीलाई परामर्श (काउन्सिलिङ) दिनुपर्ने […]

नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि सकिदै

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुको फागुन २३ गतेदेखि लकइन अवधि सकिने भएको हो । कम्पनीमा संस्थापक शेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी शेयर संख्या १२ हजार ७५० कित्ता रहेको छ। लकइन अवधि समाप्त भएपछि कम्पनीको संस्थापक शेयरधनीहरुको हकमा प्रचलित […]