जाँदा जाँदै गभर्नर अधिकारीले भने, ‘केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भयो’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि अर्थमन्त्रालयले गरेको निलम्बनलाई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्। २०७८ चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । उनको निलम्बनपछि उत्पन्न संवैधानिक प्रश्नमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै उनलाई पुनः काममा फर्काएको थियो। आज नेपाल राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले […]

