कर्जा पास भएमा कमिसन दिनुपर्ने के बैंक तथा वित्तीय संस्थाको नीतिगत भ्रष्टचार हो ?
काठमाडौं । नेपालको अर्थतन्त्र नीतिगत भ्रष्टचारले थलथलिएको छ । यही नीतिगत भ्रष्टचारलाई उजागर गर्ने उद्देश्यले इक्विटी नेपालले छलफल चलाएको छ, जसमा बैंक तथा वित्तीय संस्थामा हुने नीतिगत भ्रष्टचार कसरी हुन्छ भन्ने जानकारी सार्वजनिक गर्ने प्रयत्न गरिएको छ । काठमाडौंको दक्षिण भेगमा प्रशस्त सहकारीहरु रहेका छन् । अन्य स्थानमा जस्तै दक्षिण क्षेत्र अर्थात् निर्वाचन क्षेत्र नम्बर […]

