साढे १९ अर्बले बढाए बैंक तथा वित्तीय संस्थाले सुनचाँदी कर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ७३ अर्ब ८८ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ अर्ब ५५ करोड १० लाख रुपैयाँले बढी हो […]

