RE
Global College

सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार ८१ कित्ता शेयर संस्थापक शेयरधनीले आफ्नो नाममा प्रति कित्ता न्यूनत्तम ८ सयस ५० मा बिक्रिमा रहेको छ ।  बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी ब्यबस्थाका कारण विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र के कति दर दररेटमा किन्न लागेको खुलाई  आबेदन पेश गर्नु पर्नेछ ।

संस्थापक शेयर भित्र हाल कायम संस्थापक शेयरधनीले खरिद गर्न आबेदन पेश नगरेमा  अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारवाही अघि बढाइने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News