फर्स्ट माइक्रोफाइनान्स लघु वित्त संस्थापक शेयर बिक्रिमा, प्रति शेयर मुल्य २७५ रुपैँया

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लि. ले संस्थापक शेयर प्रति शेयर रु.१०० अंकित दरको २८,३०१ कित्ता शेयर गोप्य शिलबन्दी बिधिबाट बिक्रि गर्ने भएको छ । उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले २०८१ साल कार्तिक महिना २७ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा आइपुग्ने गरी […]

के हो मुद्रास्फीति ? कसरी निकालिन्छ उपभोक्ता मूल्य सूचकाङ्क ?

काठमाडौं । उपभोक्ता मूल्य सूचकाङ्कले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दर (Rate of Change) लाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ (CPI) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्ग गणना आधार वर्षमा तोकिएको डालो (Fixed Basket) का वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका […]

बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार ५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ९७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ प्रतिशत अर्थात् ४१ अर्ब ७ करोड रुपैयाँले बढी हो […]

सिटिजन्स बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा सोमबार कार्तिक महिना १२ साधारण सभा सम्पन्न भएको छ । यस अवसरमा आव […]

समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुल्दैछ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आज कार्यालय समयपछि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । […]

विकास बैंकहरुको खराब कर्जा बढ्यो

काठमाडौं । पछिल्लो समय विकास बैंक्हरुको खराब कर्जा (एनपिएल) कर्जा बढेको छ । विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रमास (साउन देखि असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् । मुलुकमा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरु मध्ये ११ वटा विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप खराब कर्जा बढेको […]

एनआइसी एशिया क्यापिटलको डडेल्धुरामा सचेतना तथा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न

काठमाडौं । एनआइसी एशिया क्यापिटलले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२४ को अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम कार्तिक ९ […]

ग्लोबल आइएमई बन्यो ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” पाउने पहिलो नेपाली बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरेका हुन् । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, […]

शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा २८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा […]

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ”साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३” बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ”सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित हुने भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक […]