बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकारमा ६ अर्बले वृद्धि, ४ खर्ब ३८ अर्ब पुग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको आकार ६ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ४ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब २४ करोड रुपैयाँले बढी हो । […]

