ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता, गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन । यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल […]

सदस्य डा. घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठ समक्ष लिए सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको […]

अमेरिकी डलर ६० हजारबाट बढ्दै १ लाख सम्मको सटही सुविधा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामार्फत् अमेरिकी डलर १ लाखसम्मको सामानको आयातको लागि सटही सुविधा पाइने भएको छ । यो सँगै यसअघिको ६० हजार अमेरिकी डलर सटही सुविधमा वृद्धिदर भइ १ लाख अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार गर्न अनुमतिपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० […]

राष्ट्र बैंकद्धारा पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ को बुदाँहरु समावेश गरिएको छ । जसमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ लागु हुनु्पूर्व प्रदान गरिएका चालुपूँजी प्रकृतिका कर्जालाई मार्गदशर्नको पूर्ण पालना गरेर मात्र […]

एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर धनीहरुलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ।कम्पनीको साउन १६ गते सम्पन्न संचालक समितिको १४३औं बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । साथै समितिले आठौं वार्षिक साधारण सभा भदौ ११ गते मंगलबार एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गर्ने […]

 रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा सर्वसाधारणले किन्न पाउने

काठमाडौं ।  रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा रहेको छ  । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो […]

लगानी गरेको कम्पनी कालो सूचीमा परेको आधारमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालो सूचीमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन जारी गरेको छ। चालु आवको मौद्रिक नीतिमा केन्द्रिय बैंकले लगानी गरेको कम्पनी कालो सूचीमा परे पनि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालो सूचीमा नपर्ने उल्लेख थियो । उक्त व्यवस्थालाई केन्द्रिय बैंकले एकीकृत निर्देशन मार्फत स्पष्ट गरेको छ । स्वदेशी (PEVC)  संस्थाको ५० […]

बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जा प्रोभिजन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जा प्रोभिजन घटाएको छ। केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दौ असल कर्जा प्रोभिजन घटाएको हो। संशोधन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले असल कर्जामा १.१० प्रतिशत कर्जा प्रोभिजनको व्यवस्था गर्नु पर्नेछ। […]

सिटिजन्स् बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रालि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल […]

७१ प्रतिशतले घट्यो आत्मनिर्भर लघुवित्तको नाफा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा लघुवित्त संस्थाको नाफा १ करोड ३९ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन आर्थिक वर्ष २०७९÷८० को तुलनामा ७१.२६ प्रतिशत अर्थाूत् ३ करोड ४६ लाख ३८ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९÷८० मा ४ करोड ८६ […]