सिटिजन्स बैंकद्वारा हुम्लाको सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्लाको सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा असार ३ गते भएको आगलागीमा परेका ८ वटा घर पिडितहरु लाई आवश्यक राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएतापनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको […]

