सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा लाभांश पारित गर्ने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारित गर्न २०औं वार्षिक साधारणसभा पुस २९लाइ बोलाएको छ । साधारण सभामा सञ्चालक समितिले पास गरेको गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस र ०.१९ प्रतिशत नगद गरी कुल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक […]

