कसरी गर्न सकिन्छ ? लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको पुनरतालिकीकरण वा पुनरसंरचना
काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्नु भनेको ऋण लिँदाको बखत तोकिएको सर्तहरू परिवर्तन गर्नु हो, यसमा पुनरतालिकीकरण र / वा पुनरसंरचना ब्याजदर, भुक्तानीको अवधि वा भुक्तानी तालिकाको संशोधन गर्नु हो । यसले ऋणीको व्यवसाय र नगद प्रवाहको प्रकृतिबीच तालमेल मिलाई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई पुनरूत्थान गरी सहज ऋण […]

