गरिमा क्यापिटलको गरिमा समृद्धि योजना म्युच्युअल फण्डको बिक्रि खुल्ला

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको बन्दमुखी समृद्धि योजना म्युच्युअल फण्डको बिक्रि सुरु भएको छ  । प्रति इकाई अंकित मूल्य  ७ रुपैँयाको  दरले १०,००,००,००० (दश करोड मात्र ) रकम रु.१,००,००,००,०००/- (अक्षरेपी एक अर्ब रुपैयाँ मात्र) मध्ये न्यूनतम १,४०,००,००० (एक करोड चालिस लाख मात्र) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ (चौध) प्रतिशत इकाई कोष […]

सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टल एण्ड स्किन केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित एस एम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस एम डेन्टल एण्ड स्किन केयर प्रालिमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट […]

नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो । अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग […]

गरिमा विकास बैंकले लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक बर्ष २०८०\०८१ को  खुद नाफाबाट  लगानी कर्तालाई  लाभांश घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । […]

नेशनल फण्ड म्यानेजमेन्टको साधारण सभा सम्पन्न,नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको गरेको छ  । सभाले आर्थिक वर्ष २०८०/०८१ सम्मको संचित मुनाफाबाट आफ्नो चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । स्थापनाकाल देखिनै लाभांश वितरण गर्न सफल यस कम्पनी आठ ठूला संस्था (सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्था र एन.आर.एन.द्घारा […]

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुँदै, लाभांस बितरण गर्ने प्रस्ताब पारित गर्ने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले तेईसौं वार्षिक साधारण सभा २०८१  पौष २६ गते शुक्रबार  विहान १०:०० बजे होटल सेभेन स्टार लिमिटेड सौराहा, चितवनमा बोलाएको छ  । साधारणसभामा अध्यक्षवाट प्रस्तुत हुने सञ्चालक समितिको तेईसौ वार्षिक प्रतिवेदन (आ.व. २०६०/०८१) उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही […]

महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बिक्रि खुल्ला

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ निष्काशन तथा बिक्री आज पुस ५ गतेदेखि खुला हुँदैछ । लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गर्न लागको हो। ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको […]

नेपाल बैंकर्स संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा कोइराला निर्वाचित

काठमाडौं ।नेपाल बैंकर्स संघले आफ्नो ३८औं वार्षिक साधारणसभा विशेष कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालका मुख्य गतिविधिहरू प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको प्रगति र सुधारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा उत्कृष्ट रहेको र यसमा नेपाल राष्ट्र बैंकले खेलेको […]

कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै राष्ट्र स्तरका बैंक तथा वित्तीय संस्थाहरुमा २१ करोड रुपैयाँ लगानी गर्ने जनाएको हो । बैंकले राष्ट्र स्तरको ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ […]

एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा क्युआर लोन तथा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू […]