नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि सकिदै
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुको फागुन २३ गतेदेखि लकइन अवधि सकिने भएको हो । कम्पनीमा संस्थापक शेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी शेयर संख्या १२ हजार ७५० कित्ता रहेको छ। लकइन अवधि समाप्त भएपछि कम्पनीको संस्थापक शेयरधनीहरुको हकमा प्रचलित […]

