बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार ७ खर्ब ८३ अर्ब पुग्यो, कुन वाणिज्य बैंकको कति पुग्यो पुँजी कोषको आकार ? हेर्नुहोस्
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ८३ अर्ब ९५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.७२ प्रतिशत अर्थात् ४२ अर्ब ४३ […]

