बैंक तथा वित्तीय संस्थामार्फत् २ खर्ब बढी कर्जा प्रवाह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ६ प्रतिशतले बढेको बताएको छ । र्बैंक […]

