महालक्ष्मी विकास बैंक र एनसीएचएलले गरे अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालका विकास बैंकहरुमा महालक्ष्मी बिकास बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक हो । यो बैङ्कको भारतमा नोष्ट्रो (Nostro) खाता सञ्चालनमा रहेकाले बैंकले उक्त […]

