बैंकहरुको कर्जा करिब ४६ खर्ब, कुनको कति?
काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा प्रवाह झण्डै पौने ४६ खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ४५ खर्ब ६९ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा ५.८७ प्रतिशतले बढी हो । सो वर्ष ४३ खर्ब १५ अर्ब […]

