नबिल बैंकको नाफा २ अर्ब बढी
काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा बढेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले उक्त कुरा बताएको हो । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँखुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ […]

