वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड मुनाफा, नेपाल एसबीआई बैंकले कमायो सबैभन्दा बढी मुनाफा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३० लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब २२ करोड ५३ लाखले बढी हो […]

