नबिल बैंकमा मनोज ज्ञवालीको छलाङ, सिनियर डीसीईओमा नियुक्त
काठमाडौं । बैंकर मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओ ९वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत०मा बढुवा भएका छन् । चार वर्ष अघि २०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डीजीएम डेपुटी सीईओ हुँदै सिनियर डीसीईओ बढुवा भएका हुन् । गत बिहिबार बसेको सन्चालक समितिको बैठकले ज्ञवालीलाई सिनियर डीसीईओमा बढुवा गरेको हो । नबिल […]

