डेनमार्कका केही नोट जेठ १८ पश्चात नचल्ने, कोहीसँग भए साट्न नेपाल राष्ट्र बैङ्कको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ (२०८२ जेठ १८) पश्चात् विभिन्न बैंक नोटहरुको कानूनी ग्राह्यता खारेज गरेकाले नेपालमा कोही सँग त्यस्ता नोट भए २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र सटही गर्न आग्रह गरेको छ । डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात् कानूनी ग्राह्यता खारेज गरेका […]

