आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलरको विनिमयदर स्थिर रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ । यस्तै आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य […]

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड […]

पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

काठमाडौं । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको छ । उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।

कामना सेवा विकास बैंकको ३० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ३० हजार ३४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ […]

आज सार्वजनिक बिदामा पनि बैंकका यी शाखाहरु रहनेछन् खुला

काठमाडौं । आज ७५ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ । सार्वजनिक बिदाका दिन पनि केही बैंकहरुले भने देशभर केही शाखा खुला गरेर सेवा प्रवाह गर्ने भएका छन् । आज यी बैंकका शाखाहरु रहनेछन् खुला

अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य बढ्दा युरोको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलर, अस्ट्रेलियन डलर, बेलायती पाउन्ड स्टर्लिङ, बहराइन र कुवेती दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा रहेको छ । […]

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच १५ मिलियन डलरको व्यापार ऋण सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले सानिमा बैंकको […]

सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीसँग ऋण लिई उर्जा क्षेत्रमा लगानी गर्ने

काठमाडौं । सानिमा बैंकले र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट पिएलसीबाट १५० करोड अमेरिकी डलरको ऋण लिने भएको छ । सो सम्वन्धमा सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीका बीचमा  व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण  सानिमा बैङ्कले विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको […]

बैङ्किङ प्रणालीमा अधिक तरलता ४० अर्व तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज फागुन ६ गते  ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो । राष्ट्र बैंकले २२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न […]

सानिमा क्यापिटलको खुल्लामूखी म्युचुअल फण्ड आजदेखि बिक्रीमा

काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्री खुला गरेको छ। क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब रुपैयाँ अर्थात् प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई रहेको छ। जस मध्ये […]