सुयोग श्रेष्ठ पुनः डीबान अध्यक्ष, नयाँ कार्यसमिति चयन
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को १९औं वार्षिक साधारण सभाले सुयोग श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको छ। पोखरामा सम्पन्न साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। सभाले आगामी कार्यकालका लागि अन्य पदाधिकारीहरू पनि चयन गरेको छ। उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा […]

