कामना सेबा बिकास बैङ्कको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । कामना सेवा विकास बैंकको ७८, ३१९/- कित्ता संस्थापक सेयर बिक्री मा रहेको छ । उक्त संस्थापक सेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनिको भएको जनाउदै खरिद गरी लिन इच्छुक साविक संस्थापक सेयरधनीलाई आजको ३५ दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफुले खरिद गर्न चाहेको मुल्य […]

