नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारण ब्यक्ति संस्थाले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ । उक्त संस्थापक शेयर खरिद गरी लिन ईच्छुक हाल कायम यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै पहिलो  प्राथमिकता रहेकाले बिध्यमान शेयरधनीलाई सो शेयर खरिद को लागि बैङ्कले सुचना प्रकाशन गरेको थियो । उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुवाट कुनै माग आबेदन नआएकोले संस्थापक शेयरधनी वाहेक […]

सिटिजन्स् बैंक र चरक मेमोरियल हस्पिटल बीच समझदारी

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार […]

प्रभु बैंक र र्याडिसन होटल, काठमाडौं बीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौं स्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । र्याडिसन होटल, काठमाडौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समयदेखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँच तारे होटल हो । एक समारोहका […]

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर […]

असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध गराउने भएको छ। मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध गराउने भएको हो। ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको […]

बैङ्क तथा बित्तिय संस्थाले साउनमा प्राप्त भएको ब्याज आम्दानी असारमा नै गणना गर्न पाउने

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैङ्क तथा बित्तिय संस्थालाई एक सुचना जारी गर्दै अघिल्लो आर्थिक बर्षको असारमा आउनु पर्ने ब्याज आम्दानी बापतको रकम  चालु आर्थिक वर्षको साउन  मसान्त सम्म प्राप्त गरेमा अघिल्लो आर्थिक बर्षको असारकै ब्याज आम्दानीमा गणना पाउने  व्यवस्था गरेको छ । राष्ट्र बैंकले   इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु […]

एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते देखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको समुद्घाटन […]

विद्युतीय भुक्तानी कारोबार आरटीजीएस प्रणाली सबैभन्दा अगाडि, उक्त प्रणालीबाट एकै वर्षमा २२ खर्ब ८७ अर्ब भुक्तानी

काठमाडौं । विद्युतीय भुक्तानी प्रणलाीमार्फत् रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली मार्फत् सबैभन्दा बढी कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमार्फत् एकै वर्षमा खर्बै कारोबार अर्थात् भुक्तानी हुने गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुनसम्म आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ कारोबार भएको छ । समीक्षा अवधिमा […]

वैदेशिक रोजगार बचतपत्र बारेमा १२.५ प्रतिशत मात्र जानकार, बिक्री जम्मा ४.९ प्रतिशत

काठमाडौं । वैदेशिक रोजगारमा जाने १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको एक अध्ययनमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ। केन्द्रिय बैंकले वैदेशिक रोजगारीमा गएका ३५८ जनासँग गरिएको स्थलगत सर्वेक्षणमा ४८ जनालाई मात्र वैदेशिक रोजगार बचतपत्र बारेमा जानकार रहेको पाइएको छ। बाँकी […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक र निर्देशकको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कार्यकारी निर्देशक र निर्देशकहरुको विभाग परिवर्तन गरिएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले साउन १३ गते आइतबार दुई/दुई कार्यकारी निर्देशक र निर्देशकहरुलाई सरुवा गरेको छ। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ। आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना […]