सेबोनद्वारा अघिल्लो फण्ड व्यवस्थापन गर्न नसकेको कम्पनीलाई पुनः नयाँ फण्ड सञ्चालनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो लगानी कोष (फण्ड) व्यवस्थापन गर्न असफल भएको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडलाई पुनः अर्को नयाँ फण्ड व्यवस्थापन गर्न अनुमति दिएको छ। सेबोनले कम्पनीलाई ५० करोड रुपैयाँको ‘नेशनल हाइड्रो फण्ड–२’ सञ्चालनको अनुमति दिएको हो । जसबाट जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ। नेशनल फण्ड म्यानेजमेन्टलाई यसअघि २०८० असोज ४ गते […]

